+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ३ जनामा काेराेना संक्रमण

बर्दिया न्युज
२०७७ जेष्ठ ३, शनिबार

प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवामा गरीएकाे परिक्षण अनुसार शनिबार फेरि कपिलवस्तु शिबराज नगरपालिका चन्द्रौटा निवासी ३ जनामा कोरोना संक्रमण देखिएको छ। चन्द्रौटा निवासी ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ