बबई बहुमुखि क्याम्पसमा सामान खरिदमा व्यापक अनियमितता
बर्दियाको सदरमुकाम गुलरियामा रहेको बबई बहुमुखी क्याम्पसमा सामान खरिद गर्दा व्यापक भष्ट्राचार गरेको खुलासा भएको छ । क्याम्पसले अडिटोरियम हलको लागि सजावटको सामाग्री तथा प्रोजेक्टर र साउण्ड सिस्टमहरू खरिद गर्दा मिलोमतोमा कोटेशन मिलाएर बजार मूल्य भन्दा बढि मूल्यमा सामान खरीद गरेको पाइएको हो । क्याम्पसमा हलका लागि आवश्यक सामाग्री शोफासेट, स्पिकर, प्रोजेक्टर, कारपेट, कुर्सी, टि–टेबल, […]
भारतिय बजारमा किनमेल गर्न जाने बर्दियावासी ठगिदै
गुलरिया, बर्दियाको गुलरिया नगरपालिका वडा नं. ११ को सिमाना नजिकै रहेको लौकाही बजारमा किनमेल गर्न जाने बर्दियाबासीहरु त्यहाँका व्यापारीहरुद्धारा ठगीने गरेको तथ्य बाहिरिएको छ । उक्त बजारमा केही मूल्य सस्तो पाउने हुनाले किनमेलका लागि गएका व्यक्तिहरुले धेरै सामान ल्याउने गर्छन् तर व्यापारीहरुले कयौं उपभोक्ताहरुको एउटै सामान दोहो¥याई तेह¥याई लेखी विल बनाउने गरेको सिमामा खटिएको सशस्त्र […]
ठाकुरबाबा नगरपालिका विभिन्न रणनीतिका साथ अघि बढ्दै
गुलरिया, बर्दियाको ठाकुरबाबा नगरपालिका आफ्नो नगरलाई नमुना नगर बनाउन शिक्षा, स्वास्थ्य, युवा बेरोजगार र मानव बन्यजन्तु विचको द्धन्दलाई मध्येनजर गर्दै विभिन्न रणनीतिका साथ अघि बढिरहेको छ । उक्त पालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकोले त्यहाँ धेरै चुनौतीहरुको बाबजुद पनि बन्यजन्तु र मानव विचको द्धन्द न्यूनीकरण गर्न लगायतको कार्यहरुलाई प्राथमिकता दिँदै अघि बढिरहेको हो । मानव […]
दुई ठुला पार्टीको बढैयाताल ८ मा शक्ति प्रदर्शन
प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ संसद कि राष्ट्रपति कार्यालय ?
दाहाल–नेपालले काम गर्नै दिएनन्
संसदीय दलको नेता बनेपछि प्रचण्डले भने- प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँछौं
काठमाडौं । म्यानपावर व्यवसायीको चरम लापरबाहीका कारण कुवेतमा २८ जना नेपाली अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सिर्भिसेसबाट कुवेत पुगेका २८ नेपालीको बास अहिले सडकमा छ । उनीहरु सारोनमार्फत अप्रिल १०, ११ र १५ मा कुवेतमा रहेको Enasco General Trading and Contracting Company LLC नामक एक कम्पनीमा कामका लागि गएका थिए । […]