+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल खो खो लिग – २०८१ पहिलो पटक भुरिगाउँमा आयोजना हुँदै

बर्दिया, लुम्बिनी प्रदेश – नेपालमा पहिलो पटक नेपाल खोखो लिग - २०८१ आयोजना हुने भएको छ। नेपालकै पहिलो खोखो कभर्डहल भुरिगाउमा हुने यो लिग २०८१ चैत्र २३ देखि ३० गतेसम्म सञ्चालन गरिनेछ। नेपाल खो खो संघको आयोजनामा, लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापनमा तथा राष्ट्रिय खेलकुद परिषद र लुम्बिनी प्रदेश सरकारको [...]

अख्तियार प्रमुखको २० वर्षसम्म भ्रष्टाचार गर्ने सुझाव : तर सिएको खुद्रा पसलमा डेबिट कार्ड स्वाप गराउने र ९० दिनमा भ्रष्टाचार निर्मूल गराउने ऐजेण्डारुपी सुझाब

अख्तियार प्रमुखको प्रभावीहिन बयानबाजी नेपालको शासन प्रणालीमा भ्रष्टाचार धेरै समयदेखि क्यान्सरसरह व्याप्त छ । प्रत्येक राजनीतिक कार्यकालले सुधारको त वाचा गर्छ, तर परिणाम सधैं निराशाजनक रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अ.दु.अ.आ) प्रमुखका पछिल्ला अभिव्यक्तिहरूले फेरि एकपटक सार्वजनिक कार्यालयहरूमा व्याप्त भ्रष्टाचारलाई उजागर गरेका छन् । तर, उनले उक्त कार्यक्रमहरुमा [...]

बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई मधुवन नगरपालिकाद्वारा आर्थिक सहायता

बर्दियाकाे मधुवन नगरपालिकाले माघ २५ गते बाघकाे आक्रमणबाट ज्यान गुमाएकी महिलाका परिवारलाई मधुवन आर्थिक सहायता प्रदान गरेकाे छ । मधुवन वडा नं. ७ निवासी ५१ वर्षीया मृतक जुना कुमारी लामिछाने क्षेत्रीको परिवारलाई मधुवन नगरपालिकाको तर्फबाट आर्थिक सहायता प्रदान गरिएको हाे । नगर प्रमुख तेज बहादुर भाटले शोकसन्तप्त परिवारलाई ७५ हजार [...]