बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन

गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको छ भने ४ जना घाइते […]
बर्दियाको मधुवन २ मा झडप १ को मृत्यु २० जना घाईते

बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरी र सडक संघर्षमा उत्रिएका समुदायविच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपका क्रममा २० जना घाईते भएका छन् । खाता करिडोर क्षेत्र अन्र्तगत बाघको आक्रमण निरन्तर भईरहेको छ । बाघले आक्रमण गरी मानिसको ज्यान लिने र घाईते बनाउने गरेको छ । सम्बन्धि निकायले मानिसको जिउको संरक्षणलाई […]
मधुवनमा अवैध काठ बरामद

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको विभिन्न स्थानबाट गएराती बुधवार सशस्त्र प्रहरी नेपाल नं.३१ गण हेडक्वाटरबाट खटिएको प्रहरी गस्ती टोलीले भारी मात्रामा अवैध काठ बरामद गरेको छ । बर्दिया मधुवन नगरपालिकाको वडा नम्बर ९ धर्म बस्ती र वडा नम्बर ७ गंगाबस्तीमा बेवारिसे अवस्थामा लुकाई राखेको १४७.९५ क्यू.फिट (२५ गोलिया) सालको अवैध काठ बरामद गरेको सशस्त्र प्रहरी नेपाल […]
प्रधानन्यायाधीशको प्रश्न : प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ संसद कि राष्ट्रपति कार्यालय ?
दाहाल–नेपालले काम गर्नै दिएनन्
संसदीय दलको नेता बनेपछि प्रचण्डले भने- प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँछौं
सर्वोच्चमा प्रधानन्यायाधीश समक्ष बहस: प्रधानमन्त्रीले भन्दैमा पिलो झैँ संविधान फ्याँकिन्छ र?
काठमाडौं । म्यानपावर व्यवसायीको चरम लापरबाहीका कारण कुवेतमा २८ जना नेपाली अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सिर्भिसेसबाट कुवेत पुगेका २८ नेपालीको बास अहिले सडकमा छ । उनीहरु सारोनमार्फत अप्रिल १०, ११ र १५ मा कुवेतमा रहेको Enasco General Trading and Contracting Company LLC नामक एक कम्पनीमा कामका लागि गएका थिए । […]