कर्णाली प्रदेशमा बिहीबार कोरोनाभाइरसका १ सय ६ जना नयाँ संक्रमित थपिएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेख जिल्लाका मात्रै १ सय ५ जना र मुगुका १ जना संक्रमित पुष्टि भएको हो।
53 Views