+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी

बर्दिया न्युज
२०८१ बैशाख १८, मंगलवार

सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ ।

आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ ।गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ । मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो निभाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ