+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सन्दीप लामिछानेले पाए सफाई , जिल्लाको फैसला उल्टियो

बर्दिया न्युज
२०८१ जेष्ठ २, बुधबार

क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौको फैसला उल्टाउँदै पाटन उच्च अदालतले लामिछानेलाई निर्दोष ठहर गरेको हो। उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए।

लामिछाने बलात्कार आरोपमा जिल्लाबाट दोषी ठहर भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ