+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

५ लाख सुकुम्बासीलाई लालपुर्जा दिने

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले आगामी आर्थिक वर्षमा ५ लाख सुकुम्बासी घरपरिवारलाई लालपुर्जा दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

उनले कम्तीमा २ लाख जनालाई एक सय दिनको रोजगारी पनि दिने घोषणा गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ