१६ माघ २०८०, मंगलवार

ताजा खबर

गुल्मीमा क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषको रिपोर्ट पोजिटिभ

   ६ असार २०७७, शनिबार १६:१४ प्रकाशित

गुल्मीमा बिहीबार होम क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । छत्रकोट गाउँपालिका का ६९ वर्षीय पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी गराएको हो।

प्यारालाइसिसको बिरामी रहेका उनलाई छोरी ज्वाइसँग होम क्‍वारेन्टाइनमा राखिएको थियो। परीक्षण गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको हो।

123 Views
%d bloggers like this: