+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जाजरकोट र रुकुम भूकम्पको पुनर्निर्माणलाई २१ अर्ब ६० करोड बजेट

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि सरकारले २१ अर्ब रुपैयाँ छुट्याएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ