+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोइराला पक्षले चार मन्त्रीको नाम पठायो

बर्दिया न्युज
२०८१ असार ३१, सोमबार

नेपाली कांग्रेसको संस्थापनइतर समूहले चार जना मन्त्रीको नाम पठाएको छ।

नेता कोइरालाका सचिवालयले चार जनाको नाम सोमबार बिहान पठाइएको जनाएकाे छ। नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले चार जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई पठाएको हो।

सांसदहरू बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि पठाइएको हो। चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ