+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शीतल निवास पुगे ओली, केहीबेरमा शपथ

बर्दिया न्युज
२०८१ असार ३१, सोमबार

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

केहीबेरमा हुने पद तथा गोपनियताको शपथ लिन प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्रीको शपथ बिहान ११ बजेलाई तय भएपनि केही समय ढिला भएको छ ।
प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीहरुको शपथ आजै हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ