+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुर्घटनामा परेका क्याप्टेनको उद्धार गरेर अस्पताल लगियाे

बर्दिया न्युज
२०८१ श्रावण ९, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका  क्याप्टेनलाइ उद्धार गरिएकाे छ।

३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरीले जनाएकाे छ। जहाजबाट धुवाँ आएको देखिएपछि उद्धारका लागि प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ