बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २ सय ९ पुगेको छ।
गृह मन्त्रालयका अनुसार सोमबार साँझ ७ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय ९ पुगेको हो। घाइते १४२ र बेपत्ता २९ जना रहेको मन्त्रालयको तथ्यांक छ।