+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबीको टोली रास्वपा कार्यालयमा [तस्बिरहरू]

बर्दिया न्युज
२०८१ कार्तिक २, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ।

लामिछाने अहिले पार्टी कार्यालय वनस्थलीमा छन्। पक्राउ पुर्जी जारी भएसँगै ठूलो मात्रामा प्रहरीको टोली वनस्थली पुगेको छ।

पक्राउ गर्ने अनुमति बोकेर सीआईबीको टोली वनस्थली जान लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ