+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अमेरिकाले दियो नेपाललाई १५७ रनको लक्ष्य

बर्दिया न्युज
२०८१ कार्तिक ५, सोमबार

टी २० सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई रनको लक्ष्य दिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा अमेरिकाले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ र मिलिन्द कुमारले ४३ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ