+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अमेरिकाविरुद्धको टी-२० सिरिज नेपालद्वारा क्लिनस्वीप

बर्दिया न्युज
२०८१ कार्तिक ५, सोमबार

नेपालले अमेरिकासँगको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ।

तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो  पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो।

आजको अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ