+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु

बर्दिया न्युज
२०८१ कार्तिक ५, सोमबार

कैलालीस्थित गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ।

सोमबार अस्पतालको चिकित्सकीय टोलीले ५० वर्षीय पुरुषको हातको पाखुरामा पलाएको सिस्टको शल्यक्रिया गरेर अस्पतालमा शल्यक्रिया सेवा सुरु गरेको हो।

शल्यक्रिया टोलीमा सर्जन डा. शंकर अधिकारी , एनेस्थेसियोलोजिष्ट डा. आशिष तिवारी, नर्सिङ कर्मचारी रोशनी शाही, आरती भण्डारी, शर्मिला चौधरी र सहयोगी रोशनी चौधरी रहेका थिए । गेटा अस्पतालले थप स्वास्थ्य सेवाहरु विस्तार गर्दै गइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ