+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘पूर्णबहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक

बर्दिया न्युज
२०८१ कार्तिक ८, बिहीबार

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ।

युट्युब च्यानल सेभेन सिज सिनेमामार्फत सार्वजनिक गीत दाेहाेरी भाकाकाे छ।

गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ। नवराज पन्तको शब्दरचना रहेको गीतमा आशिष स्वयंको संगीत छ। भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलगायत छन् ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन्। निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन्।

कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ