+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल र बंगलादेशको फाइनल खेलमा रेखाको ठाउँमा सरु लिम्बु खेल्ने

बर्दिया न्युज
२०८१ कार्तिक १४, बुधबार

 

 

नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाली टोलीमा आज एक परिर्वतन भएको छ।

भारतसँग भएको खेलमा रातो कार्ड पाएका कारण रेखा पौडेलले आजको खेल गुमाउने छिन्।  उनको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन्। अरु बंगलादेशविरुद्ध खेलेका खेलाडीलाई नै निरन्तरता दिएका छन्।

साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दैछ।  खेल ६ बजेर ३० मिनेटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

 

प्लेइङ ११ : एन्जिला तुम्बापो सुब्बा ( गोलरक्षक) पूजा राना, बिमला बिक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर र अमिषा कार्की

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ