+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

बर्दिया न्युज
२०८१ कार्तिक १४, बुधबार

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। नेपाल भने फेरि उपविजेतामा सिमित भयो।

दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गाेलअन्तरले निराश भयो। उचाल्ने नेपालको सपना फेरि एकपटक चकनाचुर भएको छ।

प्रतिस्पर्धात्मक खेलमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि रक्षा गरेको हो। अघिल्लाेपटक पनि फाइनलमा नेपाल बंगलादेशसँगै पराजित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ