+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको मूल्य घट्दा चाँदी बढ्यो

बर्दिया न्युज
२०८१ मंसिर २१, शुक्रबार

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घटेको हो। आज सुन तोलाको १ लाख ५० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ