+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएलमा पोखराले निकाल्यो १० विकेट जित

बर्दिया न्युज
२०८१ मंसिर २१, शुक्रबार

एनपीएलमा पोखरा एभेन्जर्सले पहिलो पटक जित निकालेको छ। लुम्बिनी लायन्सविरुद्ध पोखराले १० विकेटको जित निकालेको हो।

१७१ रनको लक्ष्य छ्याएको पोखराले कुनै विकेटको क्षति बिना नै जित निकालेको हो। खेलमा पोखरा एभेन्जर्सका खेलाडी एन्ड्रिज गुजले शतक प्रहार गरेका छन्।

एनपीएलमा उनले गरेको यो नै पहिलो शतक हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ