+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्राडा ठाकुरप्रसाद दुवाडी नियुक्त

बर्दिया न्युज
२०८१ आश्विन २१, सोमबार

सरकारले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्राडा ठाकुरप्रसाद दुवाडीलाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई अध्यक्ष मनोनीत गर्ने निर्णय गरेको हो। यसैगरी असोज २१ देखि २३ गतेसम्म भारतको दिल्लीमा हुने डब्लुएचण दक्षिण पूर्वी एशिया क्षेत्रीय सम्मेलनमा सहभागी हुन मन्त्री प्रदिप पौडेल नेतृत्वको प्रतिनिधि मण्डलाई स्वीकृति दिने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ