+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपाल विजयी

बर्दिया न्युज
२०८० चैत्र १३, मंगलवार

काठमाडौं – दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपालले आयरल्याण्ड ए लाई पराजित गरेको छ । नेपालले ७१ रनले  पराजित गरेकाे हाे। नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८‍‌.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको दुई खेलको टी–२० शृंखला क्लिन स्वीप गरेको हो। सोमबार सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ