+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाेकेशले बनाए शतक

बर्दिया न्युज
२०८० चैत्र १६, शुक्रबार

काठमाडौँ- आयरल्याण्ड ए विरुद्ध लोकेश बमले शतक पूरा गरेर आउट भए ।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड वुल्भ्सविरूद्ध २२३ रनको लक्ष्य पछ्याएको खेलमा बमले १६.१ औं ओभरको १०६ रन जोडेर आउट भएका हुन् ।

शतक पूरा गर्ने क्रममा उनले ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गरेका थिए ।

हाल नेपाल ४ विकेटको क्षतिमा खेल्दै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ