+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढी र पहिराे प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क डाटा

बर्दिया न्युज
२०८१ आश्विन १५, मंगलवार

एनसेलले बाढी र प्रभावित क्षेत्रमा निःशुल्क डाटा उपलब्ध गराइरहेकाे छ।

ठूलाे वर्षापछि आएकाे बाढी र पहिराे प्रभावित क्षेत्रमा निःशुल्क डाटा उपलब्ध गराएकाे एनसेलले जनाएकाे छ।

विपद्काे समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन सहज हाेस् भनेर निःशुल्क डाटा उपलब्ध गराएकाे विज्ञप्तिमा उल्लेख छ।

निःशुल्क डाटा उपलब्ध गराउनुका साथै अहिलेकाे अवस्थाकाे मूल्याङ्कन गरिरहेकाे र क्षतिको विस्तृत जानकारी प्राप्त भएपछि राहतका कार्यमा थप योगदान गर्ने एनसेलले जनाएकाे छ।

देशभर ठूलाे वर्षापछि आएकाे बाढी र पहिरोले गर्दा नेपालीहरूले सामाना गर्नुभएकाे कठिनाइ र क्षतिप्रति एनसेलले चिन्ता व्यक्त गरेकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ