+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

बर्दिया न्युज
२०८१ कार्तिक ४, आईतवार

अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

अमेरिकाको ग्रान्ड प्रेरिमा भइरहेको खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यसअघि टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको थियो। टि २० सिरिजपछि नेपालले अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ।

नेपालले पहिलो खेलको प्लेईङ-११ लाई नै निरन्तरता दिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ