+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी हुन् बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती-११

बर्दिया न्युज
२०८१ कार्तिक १४, बुधबार

साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ ।

खेल दशरथ रंगशालामा साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।

प्लेइङ ११ :

एन्जिला तुम्बापो सुब्बा ( गोलरक्षक)

पूजा राना

बिमला बिक

अमृता जैसी

रेनुका नगरकोटे

सरु लिम्बु

साबित्रा भण्डारी

गीता राना

प्रीती राई

सविता राना मगर

अमिषा कार्की

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ