+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालले प्रदर्शनलले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

बर्दिया न्युज
२०८१ मंसिर ७, शुक्रबार

सत्तारूढ दल नेकपा एमालले दरबारमार्गमा गरेको प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। शुक्रबार दिउँसो एमालेले दरबारमार्गमा जागरण सभा गर्दैछ। सोही सभा गर्नका लागि विभिन्न ठाउँमा ट्राफिक डाइभर्जन गरिएका छन्।

काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार, माइतीघर क्षेत्रमा अत्यधिक जाम छ। एमालेले दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकालेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ