+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंले दियो चितवनलाई ११२ रनको लक्ष्य

बर्दिया न्युज
२०८१ मंसिर १७, सोमबार

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले  चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १११ रन बनायो। योसँगै चितवनले जितका निम्ति ११२ रनको लक्ष्य पाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ