+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तिम दुईओभरमा ४३ रन बनाएपछि कर्णालीले दियो जनकपुरलाई १४२ रनको लक्ष्य

बर्दिया न्युज
२०८१ मंसिर १७, सोमबार

अन्तिम दुई ओभरमा कप्तान सोमपाल कामी र अर्जुन घर्तीले ४३ रन बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रनको योगफल खडा गर्‍यो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ