+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्लाहीमा सिलिण्डर पड्किएर आगलागी हुँदा ६ घर जलेर नष्ट

बर्दिया न्युज
२०८० चैत्र २६, सोमबार

सर्लाहीको बसबरियास्थित सिलिण्डर पड्किएर आगलागी हुँदा ६ घर जलेका छन ।
अन्य ५ घरमा आंशिक क्षति पुगेको छ । स्थानीय रामविश्वास माझीको घरबाट सल्केको आगोले अन्य घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । रामविश्वासको घरमा रहेको ग्याँस सिलिण्डर पड्किएर आगलागी भएको स्थानीयले जनाएका छन् । आगोलाई स्थानीय र हरिवन तथा मलंगवा नगरपालिकाबाट गएको बारुण यन्त्रको मद्दतले नियन्त्रणमा लिइएको छ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा परेर भएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ