+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अहिलेसम्म कै सबभन्दा बढी ५८६ जनामा देखियो कोरोना संक्रमण

बर्दिया न्युज
२०७७ असार ३, बुधबार

नेपालमा आज अहिलेसम्म कै सबैभन्दा बढी थप ५ सय ८६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार थप ५ सय ८६  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १ सय  ७७  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २० जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ