२२ फाल्गुन २०७८, आईतवार

ताजा खबर

थप ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

   १५ असार २०७७, सोमबार १७:२१ प्रकाशित

नेपालमा थप ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

अहिलेसम्म तीन हजार १३४ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भने हालसम्म नेपालमा २९ जनाले ज्यान गुमाएका छन्।

62 Views
Facebook Notice for EU! You need to login to view and post FB Comments!
%d bloggers like this: