८ माघ २०८०, सोमबार

ताजा खबर

बिदेशी मुद्राकाे मुल्यदर बढ्याे ।

   २९ असार २०७७, सोमबार ०९:३४ प्रकाशित

काठमाडौँ – सोमबार , नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ६३ पैसा तोकिएको छ । काेराना भाइरसकाे महामारि संगै बिश्वका बिभिन्न देशमा भएकाे माैद्रिक मन्दिकाे असर स्वरूप याे बृध्दिर बढेकाे हाे ।

यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ ३३ पैसा  भने बिक्रिदर ३ सय १९ रुपैयाँ ९३ पैसा तोकिएको छ । त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३५ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ३१ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ २५ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३२ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १२ तोकिएको छ ।

त्यस्तै आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ। एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २७ पैसा तोकिएको छ ।

83 Views
%d bloggers like this: