१७ माघ २०८०, बुधबार

ताजा खबर

थप ११६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार नाघ्यो

   ३० असार २०७७, मंगलवार १६:४५ प्रकाशित

मंगलबार थप ११६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मंगलबार  थप  ११६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।

106 Views
%d bloggers like this: