५ माघ २०८०, शुक्रबार

ताजा खबर

थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

   १४ भाद्र २०७७, आईतवार १७:५८ प्रकाशित

आज आइतबार थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस िब्रफिङ्ग अनुसार आज १ हजार २ सय २१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २ सय २१जना पुगेको छ ।

114 Views
%d bloggers like this: