४ माघ २०७७, आईतवार

ताजा खबर

हिउँदमा केटु हिमालको सफल आरोहण गर्दै नेपाली टोलीको नयाँ विश्व कीर्तिमानबलियो पुर्बाधार निर्माणका लागि बबईमा डकर्मीलाई तालिमप्रतिबन्धित मदिरा विक्रि वितरणमा बृद्धि, प्रहरी प्रशासनको ध्यान गोरु र केराउमादाहाल–नेपालले काम गर्नै दिएनन्दाहाल–नेपालले काम गर्नै दिएनन्फोन ट्यापीङ्: नेपालमा सरकारले कसैको फोन कुराकानी रेकर्ड गरेर सुन्न सक्छ?यमन: प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरू माथि गरिएको आक्रमणमा कम्तीमा २२ को मृत्युकोरोना भाइरस नेपाल: नेपालमै भाइरसको नयाँ प्रकार जन्मने खतरा टडकारो रहेको विज्ञको भनाइसंसदीय दलको नेता बनेपछि प्रचण्डले भने- प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँछौंसंसदीय दलको नेता बनेपछि प्रचण्डले भने- प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँछौं

सात जना मन्त्रीले दिए सामूहिक राजीनामा

   ५ पुष २०७७, आईतवार १६:५४ प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्।

उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्।

“राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिउको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उनीहरुले भनेका छन् ।
श्राेतः सेताेपाटी.कम
25 Views

©bardiyanews.com

error: Content is protected By Bardiyanews!!
%d bloggers like this: