५ माघ २०८०, शुक्रबार
Skip to content
बर्दिया न्युज
बर्दियाको आफ्नै संचार
गृहपृष्ठ
समाचार
राजनीति
अन्तर्वार्ता
जीवनशैली
प्रवास
प्रविधि
मनोरंजन
अन्तराष्टिय
खेलकुद
Trending:
bardiyanews
शिक्षा
ताजा खबर
बबई बहुमुखि क्याम्पसमा सामान खरिदमा व्यापक अनियमितता
भारतिय बजारमा किनमेल गर्न जाने बर्दियावासी ठगिदै
ठाकुरबाबा नगरपालिका विभिन्न रणनीतिका साथ अघि बढ्दै
विभेदकारी बढुुवा भएको भन्दै प्रभुु बैंकका कर्मचारी आन्दोलित
अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा .
बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन
बर्दियाको मधुवन २ मा झडप १ को मृत्यु २० जना घाईते
मधुवनमा अवैध काठ बरामद
दुई ठुला पार्टीको बढैयाताल ८ मा शक्ति प्रदर्शन
दुई ठुला पार्टीको बढैयाताल ८ मा शक्ति प्रदर्शन
अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा .
बर्दिया न्युज,
२२ असार २०७९, बुधबार १७:४१ प्रकाशित
अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिनुभएकाे छ । आज बसेको प्रतिनिधि सभा बैठकमा बाेल्दै उहाँले राजीनामा दिनुभएकाे हाे ।
बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप थियो र नागरिक समाज र जनताको चर्को बिरोध पछि शर्माले राजीनामा दिनुभएको हो ।
छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाउनुभएकाे छ ।
142
Views
Like this:
Like
Loading...
Post navigation
बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन
विभेदकारी बढुुवा भएको भन्दै प्रभुु बैंकका कर्मचारी आन्दोलित
लोकप्रिय
भर्खरै
लोकप्रिय
भर्खरै
छुटाउनुभयो कि?
more
बबई बहुमुखि क्याम्पसमा सामान खरिदमा व्यापक अनियमितता
भारतिय बजारमा किनमेल गर्न जाने बर्दियावासी ठगिदै
ठाकुरबाबा नगरपालिका विभिन्न रणनीतिका साथ अघि बढ्दै
विभेदकारी बढुुवा भएको भन्दै प्रभुु बैंकका कर्मचारी आन्दोलित
%d
bloggers like this: