५ माघ २०८०, शुक्रबार

ताजा खबर

अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा .

   २२ असार २०७९, बुधबार १७:४१ प्रकाशित
अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिनुभएकाे छ । आज बसेको प्रतिनिधि सभा बैठकमा बाेल्दै उहाँले राजीनामा दिनुभएकाे हाे ।
बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप थियो र नागरिक समाज र जनताको चर्को बिरोध पछि शर्माले राजीनामा दिनुभएको हो ।
छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाउनुभएकाे छ ।
142 Views
%d bloggers like this: