गुलरिया, बर्दियाको गुलरिया नगरपालिका वडा नं. ११ को सिमाना नजिकै रहेको लौकाही बजारमा किनमेल गर्न जाने बर्दियाबासीहरु त्यहाँका व्यापारीहरुद्धारा ठगीने गरेको तथ्य बाहिरिएको छ ।
उक्त बजारमा केही मूल्य सस्तो पाउने हुनाले किनमेलका लागि गएका व्यक्तिहरुले धेरै सामान ल्याउने गर्छन् तर व्यापारीहरुले कयौं उपभोक्ताहरुको एउटै सामान दोहो¥याई तेह¥याई लेखी विल बनाउने गरेको सिमामा खटिएको सशस्त्र प्रहरी बरिष्ठ हवलदार जयराज गिरीले जानकारी गराउनुभयो ।
हवलदार गिरीले नेपाल–भारत सिमाको नजिकै रहेको लौकाही लगायतका भारतीय बजारहरुमा किनमेल गर्न जाने नेपालीहरुमा थोरै सस्तोको लोभ र भारतीय बजारको ठगि सम्बन्धिको चेतना नहुनाले गर्दा त्यँहाका व्यापारीले चिनीको मूल्य कमि भनी एकमुष्ठ लिने अन्य सामान महगोमा बेच्ने, थौरै जोडलाई बढि निकाल्ने गरेका हुन्छन् ।हवलदार गिरीले नेपाल–भारत सिमाको नजिकै रहेको लौकाही लगायतका भारतीय बजारहरुमा किनमेल गर्न जाने नेपालीहरुमा थोरै सस्तोको लोभ
गिरीका अनुसार बर्दियाका अधिकांस बजारमा व्यापारमा आएका मन्दि कारणले केहि सस्तो पाईने लोभमा बर्दियाबासीको लौकाही लगाएतका भारतिए बजारमा घुईचो हुने गरेकोमा र त्यहि मौकाका फाईदा दिदै त्यहाका ब्यापारीले अत्याचार गरेको हुन ।
बर्दियाको विभिन्न सरोकालवालाले विभिन्न प्रयास गरपनी भारतिय सिमाको बजारमा रोक लगाउन भने नसकेको अवश्थामा जनचेतना फौलाउन नसकेको, बर्दियाकका व्यापारीहरुले तुलनात्मक महगो गरेको विभिन्न कारणले भारतिय बजारमा बर्दियाबासीको घुईचो ह्ने गरेको हो ।बर्दियाको विभिन्न सरोकालवालाले विभिन्न प्रयास गरपनी भारतिय सिमाको बजारमा रोक लगाउन भने नसकेको अवश्थामा जनचेतना फौलाउन नसकेको, बर्दियाकका व्यापारीहरुले तुलनात्मक महगो गरेको विभिन्न कारणले भारतिय बजारमा बर्दियाबासीको घुईचो ह्ने गरेको हो ।