२५ असार २०७७, बिहीबार

ताजा खबर

थप २५५ जनामा कोरोना संक्रमण पुष्टिबर्दियामा थप २ जना गरि कोरोना संक्रमितको संख्या १ सय ९३ पुग्योशैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्तसुशान्तको 'दिल बेचारा’ को ट्रेलरले विश्व कीर्तिमान राख्न सफलभारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरीबर्दियामा संरक्षण सम्बन्धि अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरूबर्दियामा १ सय ४९ जना कोरोना जिति घर फर्किए, ४२ जना आइशोलेसनमा उपचार गराउँदैआज गुरु पूर्णिमा : बर्दिया सहित पश्चिम तराईमा मधेशी समुदायले भौंरी पर्व पनि मनाएखुर्सानीको धुलो आँखामा फाली सुनका गहना चोर्ने व्यक्ति पक्राउसलह किराको परिचय

प्रहरीमाथि ढुङ्गामुढा

   २३ बैशाख २०७७, मंगलवार ११:३२ प्रकाशित

बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरी माथि लकडाउन उल्लघंन गर्ने समुहले ढुङ्गामुढा गरेका छन् । केहीबेर अघि त्रिवेणी मोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गरेका हुन् साथै वडा प्रहरी कार्यालय नेपालगञ्जको मोबाइल गाडिमा समेत तोडफोड गरि दिएपछि त्रिवेणी मोड तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ। थप बिवरण भने आउन बाकी छ।

Copyrighted Image

error: Content is protected By Bardiyanews!!
%d bloggers like this: