काठमाडौं – च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो चरणको पहिलो खेल आज राति १२:४५ बजे हुँदै छ । उक्त खेलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मनी क्लब बायर्न म्युनिकको सामना गर्दै छ ।
रियल मड्रिडले म्यान्चेस्टर सिटीलाई हराएर सेमिफाइनल पुगेको हो भने बायर्ननले आर्सनललाई हराएर सेमिफाइनलमा पुगेको हो ।