+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतीय निर्वाचन अपडेट : ५ हजार भन्दा बढी मतले पछि परे मोदी

बर्दिया न्युज
२०८१ जेष्ठ २२, मंगलवार

भारतीय लोकसभा निर्वाचनको जारी मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदी पछि परेका छन्।

मोदी ५ हजारभन्दा मतान्तरले पछि परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। मोदीका प्रतिस्पर्धी कांग्रेस आइका उम्मेदवार अजय रायले अग्रता लिएका छन्। प्रधानमन्त्री मोदीले अहिलेसम्म ५ हजार २५७ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवारले ११ हजार ४८० मत पाएका छन्।

मोदी उत्तरप्रदेशको वाराणसी क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्।  मतगणनाको अन्तिम नतिजा मंगलबारै सार्वजनिक हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ