+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजदूत नियुक्तिलाई समावेशी बनाइने परराष्ट्रमन्त्री डा. देउवाको प्रतिवद्धता

बर्दिया न्युज
२०८१ भाद्र २४, सोमबार

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाएकी छिन्।

सोमबारर संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महशुस गरेको बताइन्। राजदूत सिफारिस गर्दा आगामी दिनमा समावेशी र समानुपातिकतालाई मध्यनजर गर्ने मन्त्री राणाको प्रतिवद्धता छ।

मन्त्री राणाले देशमा असमानता, असमावेशिताहरु कायम रहेको भन्दै यसलाई हटाएर लैजान सरकार प्रतिवद्ध रहेको समेत दाबी गरिन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ