+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वर्षाका कारण आन्तरिक उडान  बन्द

बर्दिया न्युज
२०८१ आश्विन १२, शनिबार

अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरु  बन्द भएका छन्को।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार  ‘आन्तरिक तर्फ उडान हुन सकेको छैन।’

काठमाडौँ बाहिर नागरिक उड्डयन कार्यालयका सबै स्टेसन बन्द छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ