+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

बर्दिया न्युज
२०८१ आश्विन १४, सोमबार

सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

साथै १० दिनसम्म बेपत्ता रहेका परिवारलाई २ लाख दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यका परिवारलाई पनि २ लाख दिने निर्णय गरेको हो।

यस्तै सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ