+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेको सचिवालय बैठक आज  बस्दै

बर्दिया न्युज
२०८१ कार्तिक ४, आईतवार

नेकपा (एमाले) को सचिवालय बैठक आज  बस्दैछ।

आज साँझ ५ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

सचिवालय बैठक बोलाइए पनि सदस्यहरूलाई कार्यसूचीबारे जानकारी दिइएको छैन। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सचिवालयको बैठक बोलाइएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ