+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

बर्दिया न्युज
२०७८ फाल्गुन ११, बुधबार

बर्दिया ।
बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका– ४ सैनवार बस्ने ४१ बर्षिय लिलि थारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।
मंगलबार बेलुकी आफ्नो घर नजिक बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खानलले बताए ।
थारु बाघको आक्रमणबाट घाईते भएछि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक थारुको शव मंगलबार राति नै पोस्टमार्टमका लागि गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ