+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली स्वदेश फिर्ता

बर्दिया न्युज
२०८१ मंसिर २०, बिहीबार

चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्।

बिहीबार हिमालय एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली स्वेदश फिर्ता भएका हुन्। उनी चढेको जहाज दिउँसो २:४२ बजे काठमाडौँस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको हो।

प्रधानमन्त्री ‌ओलीका साथमा ८७ जनाको टोली ४ दिन अघि चीन भ्रमणमा गएको थियो। भ्रमणमा नेपाल र चीनबीच बीआरआई कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर भएको छ भने ९ वटा विषयमा साझेदारी गर्न हस्ताक्षर भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ