+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएलमा कर्णालीको पहिलो जित, चितवन ६ विकेटले पराजित

बर्दिया न्युज
२०८१ मंसिर २१, शुक्रबार

एनपीएलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ।

शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको हो। पहिलो दुई खेलमा पराजित भएको कर्णालीको यो पहिलो जित हो भने लगातार दुई खेल जितेको चितवनको यो पहिलो हार हो। चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ